[ महत्वपूर्ण ] भौचर खरीद आवेदनको प्रकृया र भौचर समयावधि अवधि परिवर्तन हुनेछ। March 2021 को भौचर खरीद आवेदन गोलाप्रथाद्वारा गरिने छैन । March 2021 को भौचर खरीद आवेदन पहिलो आउनेलाई पहिलो प्राथमिक्ता प्रदान गरिने प्रणाली द्वारा गरिने छ । JFT-Basic परिक्षा आवेदनका लागि भाउचर खरीदमा सामेल हुनको लागि कृपया "About Voucher Purchase in Nepal"मा क्लिक गर्नुहोस्।