सोधपुछको लागि सम्पर्क
जापान फाउण्डेशनले निम्न विषयको सोधपुछ लिने गरेको छैन।
बुकिङ वेबसाइट
राम्ररी हेरेर, तलको लिङ्कबाट प्रोमेट्रिक ग्राहक सेवा केन्द्रमा सोधपुछ गर्नुहोला।
परीक्षा बुकिङ, परीक्षा दिनेबारेको सोधपुछ ![]()
सोधपुछ गर्नु अघि
"अक्सर सोधिने प्रश्नहरू" आदि हेर्नुहोस्।
अन्य प्रश्नहरू
JFT-Basic सोधपुछ फाराम (जापान फाउण्डेशन)
(जापानी भाषा/ अङ्ग्रेजी)
- * फोन वा इमेलमार्फत गरिने सोधपुछ लिने गरिएको छैन।
- * तपाईँले गर्नु भएको सोधपुछका विषयवस्तु अनुसार, उत्तर दिन समय लाग्ने वा उत्तर दिन नमिल्ने हुन सक्छ। त्यस सम्बन्धमा अग्रिम रूपमा बुझी दिनुहुन आग्रह गर्दछौँ।





