जाँचको क्रम प्रक्रिया
परीक्षाका लागि नाम लेखाउनु भन्दा अगाडि ・・
- ①प्रोमेट्रिक कम्पनीको वेब साइट (उप्रान्त, नाम लेखाउनुभएको वेबसाइट)मा गएर प्रोमेट्रिक
ID प्राप्त गर्नुहोस् । - ②टेष्ट दिने देशको टेष्ट मिति र टेष्ट सञ्चालन स्थल निश्चय गर्नका लागि बुकिङ वेबसाइट हेर्नुहोला।
- ③टेष्ट दिन चाहेको दिन भन्दा 3 व्यवसायिक दिन अगाडि (टेष्टको दिन शनिवार, आइतवार वा सार्वजनिक बिदाको दिन पर्छ भने 4 व्यवसायिक दिन अगाडि) सम्ममा, बुकिङ वेबसाइट मार्फत बुकिङ गर्नुहोला। टेष्ट मिति तथा टाइम या सञ्चालन स्थलको परिवर्तन गर्ने प्रक्रिया समेत बुकिङ वेबसाइटबाट अपनाउन सकिने छ।
जाँचको क्रम प्रक्रिया
१. टेष्ट शुल्कलाई क्रेडिट कार्ड या e-wallet बाट भुक्तानी गर्नु पर्दा
नाम लेखाउनुभएको वेबसाइटमा प्रोमेट्रिक ID द्वारा लगइन गर्ने
जाँच मिति, जाँच स्थल, जाँच सुरु गर्ने समयको छनौट गर्ने
भुक्तानी जानकारी भरेर टेष्ट शुल्क भुक्तानी
नाम लेखाउने काम सम्पन्न भयो
२. भौचर खरिद गर्नु पर्दा
*भौचर प्रयोग गर्न मिल्ने देश या खरिद विधिका सम्बन्धमा, देश पिच्छेको भुक्तानी विधि
एवम् भौचर
निश्चय गर्नुहोस्।
Voucher Express
बाट खरिद गर्ने (कम्पनी वा समूहले मात्र) अथवा
भौचर बिक्री स्थल
बाट नगदमा खरिद गर्ने
नाम लेखाउनुभएको वेबसाइटमा प्रोमेट्रिक ID द्वारा लगइन गर्ने
जाँच मिति, जाँच स्थल, जाँच सुरु गर्ने समयको छनौट गर्ने
भाउचर सङ्ख्या र लागू हुने अवधिका बारेमा टाइप गर्ने
नाम लेखाउने काम सम्पन्न भयो
- *भुक्तानी विधि देश अनुसार फरक पर्दछ। विस्तृतमा देश पिच्छेको भुक्तानी विधि
निश्चय गर्नुहोस्।
टेष्ट दिनु अगाडि, टेष्ट दिँदाको प्रवाह
र टेष्ट नेभिगेसनका निमित्तको पूरक दस्ताबेज
निश्चय गर्ने
जाँच दिने
जाँच दिने दिनमा जाँच सकिएपछि कम्प्युटरको स्क्रिनमा जाँचको नतिजा (कुल प्राप्ताङ्क तथा मूल्याङ्कन नतिजा) प्रदर्शित हुन्छ
परीक्षा सकिए पछि कामकाज चलिरहेको ५ दिन भित्र नाम लेखाउनुभएको वेबसाइटमा मूल्याङ्कन नतिजा सूचना पत्र जारी गरिन्छ





