JFT-Basic Japan Foundation Test for Basic Japanese

JFT-Basic को परिचय

जापानमा जीवनयापन गर्दाको अन्तरालमा आइपर्ने संवाद गर्न चाहिने जापानी भाषा क्षमता मापन गर्ने टेष्ट हो।

  • विशेषता १

    सिद्धान्ततः हरेक महिना सञ्चालन गरिन्छ

  • विशेषता २

    "SSW 1", "सीप विकासमूलक रोजगारी", "प्रवास अध्ययन*"का बसोबास-भिसा आवेदनमा प्रयोग गर्न सकिने छ

  • विशेषता ३

    मूल्याङ्कन नतिजा तुरुन्त थाहा हुन्छ

* जापानी भाषा शिक्षण संस्थामा भर्ना गर्न

सर्वप्रथम JFT-Basicको बारेमा जानौं

JFT-Basic परीक्षाको तयारी

Back to top